गलकोट नगर अस्पतालमा उपकरण थपिएपछि सेवा सहज बन्दै

बागलुङ– गलकोट नगरपालिकाले पछिल्लोे समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् । नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै […]

सम्बन्धित सामग्री

निःशुल्क बिरामी बोक्ने ट्याक्सी चालक

बलेवा । पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगेका थिए । सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएनन्, गलकोटमै ती बिरामीको उपचार होला भनेर ।

मनकारी ट्याक्सी चालकः जसले निःशुल्क बिरामी बोक्छन्

बलेवा – पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे। सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोच्नुभएकै थिएन, गलकोटमै ती बिरामीको उपचार होला भनेर। अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर अस्पतालका सेवासुविधा के–के छन् भनेर बुझ्न थाल्नुभयो। आफैँले […]

गलकोट नगर अस्पतालमा व्यवस्थापकीय सुधारसँगै बिरामी आउन थाले

बागलुङ। गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा रहेको गलकोट नगर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्न थालेको छ। तत्कालिन गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरेर व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार गरिएसँगै उपचार गर्न आउने बिरामीको संख्यामा समेत वृद्वि भएको गलकोट नगर अस्पताल सञ्चालक समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिए।