मनकारी ट्याक्सी चालकः जसले निःशुल्क बिरामी बोक्छन्

बलेवा – पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे। सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोच्नुभएकै थिएन, गलकोटमै ती बिरामीको उपचार होला भनेर। अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर अस्पतालका सेवासुविधा के–के छन् भनेर बुझ्न थाल्नुभयो। आफैँले […]