हुम्लामा कुटपिटबाट घाइते भएका शाहीको निधन

हुम्लाको खार्पुनाथ गाउँपालिकामा आफ्नै  घर बाहिर बसिरहेको अवस्थामा कुटपिटमा परी घाइते भएका छत्रबहादुर शाहीको मृत्यु भएको छ। नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा उनको मृत्यु भएको हो। बैशाख ३१ गते खार्पुनाथ–५ का...

सम्बन्धित सामग्री

कुटपिटबाट युवकको मृत्यु

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो । झडपमा परी तीन जना घाइते भएका छन् । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।  उनीहरूको […]

दैलेखमा कुटपिटबाट एक जनाकाे ज्यान गयाे

दैलेख - दैलेखकाे नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा कुटपिटबाट एक जनाकाे ज्यान गएकाे छ । छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएकाे हाे । कुटपिटबाट घाइते भएका विककाे दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे ।  जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले टाउको, छाती र ढाडमा चाेट लागेर अत्यधिक रगत बगेको कारण विककाे ज्यान गएकाे बताउनु भयाे ।...

धनुषामा कुटपिटबाट एकजनाको मृत्यु

बिहीबार राति कुटपिटबाट गम्भीर घाइते भएका मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।...

दार्चुलामा मन्त्री बडूका पीएको कुटपिटबाट कांग्रेस कार्यकर्ता घाइते

दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूका स्वकीय सचिवको कुटपिटबाट एक जना घाइते भएका छन् ।

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर […]

खार्पुनाथमा कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

५ जेठ हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर […]

नवलपरासीमा कुटपिटबाट घाइते भएका युवकको मृत्यु

केही दिन अघि नवलपरासी (पश्चिम ) मा  ७ जनाको समूहको आक्रमणमा परि गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुस १६ गतेका दिउँसो करिब ४ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका–२ सुखौराका २५ वर्षीय विशाल थापा स्थानीय ७ जना युवाहरूको समूहको कुटपिटबाट गम्भीर घाइते भएका थिए ।उनको भैरहवा मेडिकल कलेजमा  उपचारका क्रममा आइतबार मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सोही स्थानका २१ वर्षीय गणेश थापा, २१ तुलबहादुर घर्ती , २६ वर्षीय गणेश थापा , सोही उमेरका भुवन

भीमदत्त नगरपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु

भीमदत्त नगरपालिका–  १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

कुटपिटबाट एकको मृत्यु

कञ्चनपुर । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गए राति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले […]

कुटपिटबाट मृत्यु

सप्तरीको खडक नगरपालिका-९ लालपट्टी टोलमा दुई समूहबीच कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।...