माओवादी पार्टी खारेज होला ?

काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्र खारेजीको निवेदन निर्वाचन आयोगमा परेको छ । ९ वर्ष देखि महाधिवेशन नगरिएको र पदाधिकारीको चुनाव नभएको भन्दै आयोगमा खारेजीको निवेदन परेको हो । निवेदन दिनेमा पूर्वमाओवादी नेताहरु छन् जसले जनयुद्धमा समेत सहभागिता जनाएका थिए । निवेदन दिनेमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पनि छन् । उनले छापामार र भूमिगत […]

सम्बन्धित सामग्री

राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका राजु गुरुङकाे उम्मेदवारी खारेज भएकाे छ ।  मुख्य निर्वाचन अधिकृतले यसअघि उनकाे उम्मेदवारी खारेज गरेकाे थिए ।

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।  २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी खारेज भएको हो ।

मन्त्रिपरिषदको निर्णय : आइतबारको बिदा खारेज

सरकारले आइतबारको बिदा खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी १ असारदेखि लागू हुने छ ।  गत २६ वैशाखको मन्त्रिपरिषद् बैठकले...

स्थानीय पूर्वाधार विभाग खारेज

सरकारले स्थानीय पूर्वाधार विभाग खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत स्थानीय पूर्वाधार विभाग खारेज गरिएको घोषणा गरेका हुन् ।मन्त्री शर्माका अनुसार खारेज गरिएको स्थानीय पूर्वाधार विभागका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने छन् ।बाँकी कर्मचारी प्रदेश सरकार र भौतिक पूर्वाधार सम्बद्ध संघीय मन्त्रालयमा समायोजन हुने व्यवस्था मिलाइएको उनले जनाए ।

हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको लाइसेन्स खारेज गरेको छ । मंसिर १० गते शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको अनुमति पत्र खारेज गरेको हो ।   शुक्रबार बसेको बोर्ड बैठकले लाइसेन्स खारेज गरेको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले बताए । प्राधिकरणले यसअघि २०७६ साउनमा हेलो नेपालको लाइसेन्स खारेज गरेको थियो ।...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले गरेको सिफारिस एवम् नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको हो ।

संवैधानिक परिषदसम्बन्धि अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धि अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।   ...

माओवादी केन्द्रको दर्ता खारेज गर्न निर्वाचन आयोगमा परेको निवेदन खारेज

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा दर्ता गराएको निवेदन खारेज भएको छ । माओवादी केन्द्रको महाधिवेशन ०६९ पछि हुन नसकेको र यसैका कारण...

सर्वोच्चद्वारा आफ्नै अन्तरिम आदेश खारेज

काठमाडौं, असार १ । सर्वोच्च अदालतले एक साताअघिको आफ्नै अन्तरिम आदेश खारेज गरेको छ। उक्त आदेशसँगै गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद पनि खारेज गरिएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले सोमबार गण्डकी प्रदेश सचिवालय र राष्ट्रिय जनमोर्चाको भ्याकेटको निवेदनमाथि सुनुवाइ गर्दै यसअघिको आदेशलाई निरन्तरता दिइरहनुनपर्ने ठहर गर्दै थापाको पद खारेज गरिदिएको […]