७ जेठ, काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आपतकालीन कोभिड-१९ योजना जारी गरेका छन् ।
साथै राष्ट्रसंघले आर्थिक रुपमा कमजोर व्यक्ति र समुदायका लागि अन्तर्राष्ट्रिय सहयोगको लागि समेत आह्वान गरिएको छ ।
महामारीबाट प्रभावित सबैभन्दा …