काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले बालिका बलात्कार मुद्दामा हदम्याद बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. संग्रौलाले भनिन्, “नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्यहरुले हिजो सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समक्ष देशभरि […]