काठमाडौँ – प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद डा. डिला संग्रौला पन्तले गोरखा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेको प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरिन्। ‘नेपाल तथा ब्रिटेनबीच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ। त्यो सम्बन्धको जग भनेको […]