सुपरफास्ट चार्जिङ ब्याट्रीको प्रयोग सुरु हुँदै

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी CATL ले आफ्नो तिब्र गतिमा चार्ज हुने ‘शेनसिङ’ सुपरफास्ट चार्जिङ ब्याट्रीको घोषणा यसअघि नै गरेको थियो । सन् २०२४ को सुरुवातसँगै ब्यवसायीक उत्पादन सुरु हुन लागेको शेनसिङ ब्याट्रीको पहिलो प्रयोग चेरीले गर्ने भएको छ । चेरीले नयाँ ब्याट्री प्रयोग गर्ने जानकारी दिदै CATAL ले भनेको छ, ‘हाम्रो […]