काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ। बेलुकी पौने १० बजेबाट सुरु हुने खेलका लागि नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।
जोर्डनसँग खेलेको टिमभन्दा अस्ट्रेलियाविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरक सुरुवाती ११ बनाएका छन्। जसमा एरिक बिष्ट, विशाल राई, गौतम श्रेष्ठ र नवयुग…