काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। मंगलवारमात्र ८१४ जना संक्रमित थपिएका छन्। यससँगै देरभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार साउन महिनाको १७ दिनमा सक्रिय संक्रमितको…