कलर्स मोबाइलको शत प्रतिशत ‘क्यास ब्याक’ अफर

कलर्स मोबाइलले पर्वोत्सव उपहार योजनाअन्तर्गत शत प्रतिशत ‘क्यास ब्याक अफर’ ल्याएको छ। यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पि ४५, पि ५५ सेल्फी र पि ७० सेल्फीयुको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ। हरेकहप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ। जसले शत प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलको तर्फबाट अन्य आकर्षक उपहारहरु प्राप्त गर्ने…

सम्बन्धित सामग्री

एलजीका टेलिभिजनमा ३५ प्रतिशतसम्म क्यास ब्याक अफर

चर्चित टेलिभिजन ब्रान्ड एलजीले आफ्ना टेलिभिजन उत्पादनहरूमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ ।

एनएमबीका ग्राहकलाई बुद्ध एयरमा ३५० र यती एयरमा ५ सय रुपैयाँसम्म क्यास ब्याक

एनएमबी बैंकले आउँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि– सेलपेले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष आयो, क्यास ब्याक पायो’ योजनाअन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जसअन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन्। यो अफर मार्च […]

सानिमा बैंकका ग्राहकलाई क्यास ब्याक अफर

काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई–बैंकिङमार्फत क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर ल्याएको छ। फागुनदेखि २०७९ सालको बैशाखको लागि लागू हुने अफरअन्तर्गत नक्साल तरकारी बजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम रु ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने […]

एनसेलले ल्यायो गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि ‘क्यास ब्याक अफर’

काठमाडौं, १२ फागुन । एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ । गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको […]

एनसेलकाे अफर : गजबकाे 'डेली' जीबी प्रयोगकर्तालाई 'क्यास ब्याक'

काठमाण्डाै – एनसेलका ग्राहकले अब डाटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेली जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।   गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमवार (फागुन ०९) गतेदेखि लागू भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन वा ३० दिनसम्म दैनिक एक जीबी र सात दिनसम्म दैनिक दुई जीबीको गजब्बको डेली जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् ।&nbs...

एक्साइड क्यास ब्याक अफर

काठमाडौँ– नेपालको लागि एक्साइड ब्याट्रिको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा लिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रिसँग जुनसुकै ब्राण्डका ब्याट्रिहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्नेछन् । हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सक्नेछन् । यो […]

नबिल दसैँ धमाका अफर, १५ सयसम्म क्यास ब्याक

काठमाडौं । नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०% छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ ।त्यस्तै किरानामा १५% छुट वा अधिकतम १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दर

राष्ट्रिय वाणिज्य बैकले ल्यायो दशै तिहार लक्षित क्यास ब्याक अफर

काठमाडौं, १३ असोज। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले दशै तिहार लक्षित क्यास ब्याक अफर ल्याएको छ । बैंकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमवाट कारोबार गर्दा क्यास ब्याक हुने अफर ल्याएको जनाएको छ । बैंकले प्रति कारोबार १ हजार रूपैयाँ वा सो भन्दा बढीको […]

वार्षिकोत्सवमा माछापुच्छ्रे बैंकको क्यास ब्याक अफर

माछापुच्छ्रे बैंकले २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहार योजना ल्याएको छ ।यो अफर यही असोज ८ देखि १७ गतेसम्मका लागि लागू हुने बताइएको छ । जसअन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१ सयसम्मको […]