भारतीयको पोस्टर चोरेपछि विवादमा घेरिए पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खान अहिले विवादमा तानिएका छन् । आफ्नो सरकारको प्रचार गर्नका लागि सार्वजनिक गरिएका पोस्टर र ब्यानरमा भारतीय जनताको फोटो समावेश गरेको आरोप विपक्षीहरुले उनीमाथि लगाएका हुन् । तीन वर्षका उपलब्धिको बयान पाकिस्तानमा इमरान खान प्रधानमन्त्री चुनिएको तीन वर्ष पुगेको छ । यस अवसरमा उनले आफ्ना उपलब्धिबारे जनतालाई जानकारी दिन र आफ्नो पार्टी पिटिआईको प्रचार गर्नका लागि पोस्टर, ब्यानर र पर्चा छपाउन लगाएका थिए । आगामी चुनावको तयारीलाई समेत मध्यनजर गरेर यस्तो गरिएको थियो

सम्बन्धित सामग्री

पाकिस्तानी प्रधानमन्त्री सरिफलाई कोरोना संक्रमण

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ कोरोना सङ्क्रमित भएका छन्। सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको जानकारी दिएकी हुन्। उनका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको निगरानीमा छन्।

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

इस्लामावाद – पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ यही कात्तिक १५ गते चीन भ्रमणमा जाने भएका छन्। आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी दुईदिने भ्रमण गर्न लागेका हुन्। बेइजिङमा रहँदा उनले राष्ट्रपति सी चिनफिङलाई भेट्नेछन् भने र प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। ‘प्रधानमन्त्रीले राष्ट्रपति सीलाई भेट्ने र प्रधानमन्त्री ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। दुवै पक्षले आपसी […]

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेका छन्। 'हामी भारतलगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति खोज्छौं। दक्षिण एसियामा दिगो...

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ साउदी भ्रमणमा

एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ तीन दिने भ्रमणका लागि साउदी अरेबिया पुगेका छन्। प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शरिफको यो पहिलो विदेश भ्रमण हो। बिहीबार उनकाे भ्रमणकाे पहिलो दिन थियो। मदिना मुनावरामा पुगेका प्रधानमन्त्रीलाई गभर्नर राजकुमार फैसल बिन सलमान र उनका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। पाकिस्तानी मिडियाले प्रधानमन्त्री सरिफसँगै उनको मन्त्रिपरिषदका धेरै महत्त्वपूर्ण मन्त्री […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौं, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खान विरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । पाकिस्तानको नेशनल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको प्रस्तावमा १७४ मत परेको […]

मेरो ज्यान जोखिममा छ : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिनअघि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले  देशको शक्तिशाली सेनाले आफूलाई  तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधी निर्वाचन र  प्रधानमन्त्री पदबाट राजीनामा दिए

पाकिस्तानी प्रधानमन्त्री इमरानको सरकार अल्पमतमा

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाईरहेको बेला सत्ता साझेदार मुत्ताहिद क्वामी मुभमेन्ट विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो । पाकिस्तान पिपुल्स पार्टी नेतृत्वको विपक्षी मोर्चा र एमक्युएमबीच मंगलबार राति सहमति भएको हो । एमक्युएमसँगको सहमति लगत्तै पीपीपीका नेता विलावाल […]

पाकिस्तानी प्रधानमन्त्री खानले दिए समकक्षी देउवालाई बधाई

काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरा खानले समकक्षी शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार प्रतिनिधिसभाबाट विश्वासका मत पाएका देउवालाई खानले सोमबार ट्वीटमार्फत बधाइ ज्ञापन गरेका हुन्। खानले बधाईंसगै पाकिस्तान नेपालसँग मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘नेपालसँग अझ गहिरो सम्बन्ध राख्न चाहन्छौँ। र साझा सरोकारका विषयमा मिलेर अघि बढ्न तयार छौँ।’ […]

पाकिस्तानी प्रधानमन्त्री खानले दिए देउवालाई बधाई

काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । समकक्षी खानले देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि बधाई दिएका हुन्। पाकिस्तानी प्रधानमन्त्रीले ट्वीटरमार्फत आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । उनले चासोका विषयहरूमा नेपालसँग निकटरुपमा मिलेर काम गर्न चाहेकोसमेत उल्लेख गरेका छन् । I congratulate H.E. Sher Bahadur Deuba, […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ। पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।