युक्रेनमा फसेका सबै नेपालीको उद्धार

जर्मनीस्थित नेपाली नियोगले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपाली युक्रेनबाट सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएको छ । प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाएका हुन् ।खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै […]

सम्बन्धित सामग्री

शून्य समयमा खच्चडको उद्धारदेखि खानेपानीका समस्यासम्म कुरा

काठमाडौँ- प्रतिनिधिसभा सांसदहरूले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेशमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनीहरूले मधेश प्रदेशमा एक साताअघि हावाहुरीले पुर्‍याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, ज...

प्रशंसनीय उद्दारकार्य

सामाजिक सञ्जालमा गाली बेइज्जत गरेर लेखिने स्टाटस अहिले प्रशंसामा लिपिबद्ध गरिएको देखिन थालेपछि इजरायलमा फसेका आफ्ना नागरिकलाई सरकारले राम्रो गरी उद्धार गर्न सकेको सबैले महसुस गर्न थालेका छन् । सुरुसुरुमा अलमलिरहेको सरकार पछि भने जनताको मन जित्नेगरी उद्धार कार्यमा तल्लीन छ । सरकारले हालसम्म २ सय ५४ बढी नेपालीको उद्धार गरेर स्वदेश ल्याइसकेको छ । […] The post प्रशंसनीय उद्दारकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौं । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ् ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो । सिधा हवाई सेवा भएका मुलुक पनि […] The post इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार

विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।ओरी ओरअफ  र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानक

युक्रेनमा फसेका ५३३ नेपालीको उद्धार भयो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमा फसेका ५३३ जना नेपालीलको उद्धार गरिएको बताएका छन् । मन्त्रालयमा सोमाबर पत्रकार सम्मेलन गर्दै उनले रुस र युक्रेनबीचको युद्धका कारण समस्यमा परेका नेपालीहरूको उद्धार गरिएको जानकारी दिए ।  मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खलबल्याउने पनि बताए । नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर युक्रेनको...

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौँ । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो । गैर आवासीय नेपाली सङ्घका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो […]

काबुलमा फसेका ३२ नेपालीको उद्धार

गैरकानुनी ढंगले अफगानिस्तान पुगेका र पछिल्लो तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपालीलाई नेपाल सरकारले काबुलबाट मुक्त गराएको छ ।

नागरिकको उद्धार समयमै गर

काबुलमा तालिबानीहरूको पुनरागमनपछि संकटमा फसेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने निर्णय गरेको छ । अब सो निर्णयसँगै सरकारले जतिसक्दो चाँडो काबुलमा अलपत्र परेका नेपालीको उद्धार गर्नुपर्छ । वैदेशिक रोजगारका क्रममा विदेशी भूमिमा सधैं अलपत्र पर्ने नेपालीको काबुलबाट उद्धार हुँदै छ भन्ने सुन्दा नागरिकमा केही खुसी छाएको छ र सरकारप्रति केही भरोसा पनि बढेको छ । […] The post नागरिकको उद्धार समयमै गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अफ्गानिस्तानबाट थप नेपालीको उद्धार आजै

अफ्गानिस्तानमा फसेका १२७ जना नेपालीको उद्धार भएको छ । कतार, कुवेत हुदै जजिरा एअरलाइन्स मार्फत १०ः१५ बजे काठमाडौं ल्याइएको हो । अफ्गानिस्तानमा रहेका थप नेपालीलाई उद्धार गर्ने क्रम जारी रहेको प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो ।

अफगानिस्तानका नेपालीको तत्काल उद्धार गर्न सांसद अधिकारीको माग

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका नेता खगराज अधिकारीले अफगानिस्तानमा युद्धका कारण फसेका नेपालीको तत्काल सुरक्षित रूपमा उद्धार गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले नेपालीको उद्धार नगरेसम्म सरकारलाई सदनमा काम गर्न नदिने चेतावनी दिए । ‘अफगानिस्तानमा नेपालीहरू आर्तनाद गरिरहेका छन्, ती नेपालीहरूलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन ?,’ […]