काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमा फसेका ५३३ जना नेपालीलको उद्धार गरिएको बताएका छन् । मन्त्रालयमा सोमाबर पत्रकार सम्मेलन गर्दै उनले रुस र युक्रेनबीचको युद्धका कारण समस्यमा परेका नेपालीहरूको उद्धार गरिएको जानकारी दिए ।
मन्त्री खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खलबल्याउने पनि बताए । नेपालले असंलग्न परराष्ट्र नीतिमै अडिएर युक्रेनको...