शान्तिपूर्ण रुपमा निर्वाचन हुन्छ, विप्लव समूहका माग पूरा गर्छौं : गृहमन्त्री खाँण

रुपन्देही : गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनले देशको राजनीति र विकासमा नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गरेका छन्। बुधवार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री खाँणले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वच्छतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले भयरहीत वातावरणमा आफूले रोजेको मतदातालाई भोट हाल्न पनि आग्रह गरे। गृहमन्त्री खाँणले नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु र सबै राजनीतिक द

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण बालकोटमा

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् । नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण बालकोट पुगेका हुन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गरेका थिए । सरकारले बजेट पारित भए […]

मतदान गराउने जिम्मा सरकारको होइन, निर्वाचन आयोगको हो : गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन् । एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए । सांसदले उठाएका प्रश्नको जवाफ दिने […]

निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री खाँण राजविराजमा

काठमाडौँ – निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाँण सप्तरीको राजविराज पुगेका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गृहमन्त्री खाँण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बिहान राजविराज पुगेका हुन् । गृहमन्त्री खाँणले बिहान ११ बजे राजविराजको होटेल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिराहासँगै प्रदेश १ को उदयपुरका प्रमुख […]

गृहमन्त्री खाँण बागी उम्मेदवारलाई भेट्न भरतपुर पुगे

काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री बालकुष्ण खाँण चितवन पुगेका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो । गृहमन्त्री खाँण चितवनमा गठबन्धनका नेताहरुसँग छलफल पछि बागी उम्मेदवारी दिएका जगन्नाथलाई भेट्न उनको निवास भरतपुर –७ पिपल चोक जाने छन् । आज बसेको सत्ता […]

भरतपुरमा बागी विवाद सल्टाउन गृहमन्त्री खाँण चितवनमा

काठमाडौं : चितवनको भरतपुर महानगरमा गठबन्धनभित्र देखिएको विवाद सल्टाउन गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण खटिएका हुन्। पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रलाई भरतपुर महानगरको भाग परेपछि चितवन कांग्रेस असन्तुष्ट छ। केन्द्रको निर्णयविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गृहमन्त्री खाँणले काठमाडौंमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘म भैरहवा जाने कार्यक्रम थ

ठाकुरको स्वास्थ्यावस्था बुझ्न गृहमन्त्री खाँण पुगे अस्पताल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । श्वासप्रश्वासमा समस्या भई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्यावस्थाबारे जानकारी लिन हिजो (बुधबार) साँझ गृहमन्त्री खाँण अस्पताल पुगेका हुन् । पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको […]

प्रचण्डलगत्तै एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाँण

काठमाडौं, ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेटन् गृहमन्त्री खाँण विहानै खुमलटार पुगेका थिए । एमसीसी पास गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गरिरहेका छन् । देउवाकै आग्रहमा गृहमन्त्री खाँणले आज दाहाललाई भेटेका हुन् । प्रधानमन्त्री देउवा जसर पनि एमसीसी पास गराउनेगरि लागिपरेका […]

गृहमन्त्री खाँण र  अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालको लागी अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । सोमवार गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री खाँणले  सरकारको तत्कालिन प्रमुख प्राथमिकता  जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनुका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने बताए ।   उनले विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यबाद दिदै अमेरिकी सरकारले गर्दै आएको मानवीय सहायताको प्रशंसा गरे ।   नेप...

गृहमन्त्री खाँण र नेपालका लागि भारतीय राजदूतबीच भेट

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत क्वत्राबीच बुधबार साँझ ५ः०५ बजेदेखि ५ः४० बजेसम्म भेट भएको हो। नवनियुक्त गृहमन्त्री खाँणले बुधबार मात्र पदभार ग्रहण गरेका हुन्।