शाेकमा भोकै ढल्दै न्यायको लडाइँ जितेकी भारती मानन्धर

रिगल पनि भागेका थिए । प्रहरीले इन्काउण्टर गर्ने डरले घटनाको एक वर्षपछि उनले अदालतमा आत्मसमर्पण गरे ।

सम्बन्धित सामग्री

न्याय माग्दा डर, त्रास र धम्की आए, तर मेरो टिमले मेरो साथ छोडेन : भारती मानन्धर

काठमाडौँ- संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकाल 'रिगल' को आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छिन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् । भारतीले आफूलाई धेरै बाधा, डर त्रास, ध...

बालकोट पुगेकी भारतीलाई ओलीले भने– स्वास्थ्यको ख्याल गर्नु नानी

श्रीमान्‌का हत्यारालाई दिइएकाे आममाफी सर्वाेच्च अदालतले बदर गरिदिएकाे भाेलिपल्ट भारती मानन्धर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेकी छन् ।

रिगलको आममाफीविरुद्ध दबाबमूलक प्रदर्शन [फोटोफिचर]

श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध पत्नी भारती मानन्धर निरन्तर आन्दोलित छिन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि पुनः अनशनमा बसिन् भारती मानन्धर - NepaliPatra

काठमाडौँ। आफ्ना पति चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतमा रिट निवेदन दिएर फर्कने क्रममा ढलेकी भारती मानन्धर अस्पतालबाट डिस्चार्ज भएकी छिन्। डिस्चार्ज भएपछि उनी पुनः अनशनमा बसेकी छन्। सर्वोच्च परिसरमा ढलेपछि भारतीलाई वीर अस्पताल लगिएको थियो। उनी अस्पतालबाट साढे चार बजे डिस्चार्ज भएकी थिइन्। डिस्चार्ज भएपछि आज बिहानबाट […]

पतिका हत्यारा छाड्ने कदम विरुद्ध संघर्षमा भारती, अस्पतालबाट फेरि अनसनस्थलमा

राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसनरत भारती मानन्धर उपचारिपछि फेरि अनसनमा उत्रेकी छिन् ।

अनसन थालेकी भारती सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगियो - NepaliPatra

काठमाडौँ। आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगिएको छ। आममाफीको निर्णयविरुद्ध अनसन थालेकी भारती बुधबार सर्वोच्च परिसरमा ढलेकी हुन्। आममाफीविरुद्ध उनले दायर गरेको रिटको सर्वोच्चमा आज पहिलो पेशी थियो। तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उनलाई […]

रिगलकाे कैद मिनाहा विरुद्ध अनशन बस्छु : भारती

१६ असोज, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन् । रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा […]