काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएको विरोधमा भारती मानन्धरले फेरि अनशन सुरू गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले फेरी अनसन सुरु गरेकी हुन्। श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते […]
काठमाडौं। नेपालगञ्जमा जारी कर्फ्यु क्रमशः खुकुलो बनाउँदै लग्ने सर्वपक्षीय निर्णय भएको छ। श्रीमानका हत्यारालाई सरकारले दिएको कैद माफीविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले निहीत स्वार्थमा मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्न खोजिएको आरोप लगाएका छन्। सरकारले जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने निर्णय गरेको छ।
१६ असोज, काठमाडौं । भारती मानन्धर आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा विरुद्ध रिले अनशन बस्ने भएकी छन् । रिगल विरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा […]
काठमाडौं – चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्धमा मृतककी श्रीमती भारती मानन्धरले भोलिदेखि काठमाडौँको माइतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छन्। संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए। राष्ट्रपतिको निर्णयविरुद्ध […]