एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

काठमाडौँ – नेकपा (एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह लगायतले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे । प्रतिबद्धतामा २६ वटा एजेण्डा समावेश गरिएको छ । […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एमालेको प्रतिबद्धता : ५० हजारलाई रोजगारी, एक परिवार एक रोजगार

२३ कात्तिक, धनगढी । नेकपा एमालेले ४ मंसिरको चुनावका लागि सुदूरपश्चिममा २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार धनगढीमा गरेको कार्यक्रममा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा पाँच वर्षमा प्रदेशमा ५० हजार जनालाई रोजगारी दिने उल्लेख गरेको छ । मेक इन सुदूरपश्चिम अभियान अन्तर्गत एक गाउँ एक उत्पादन […]

एमाले गण्डकीको पुरानै प्रतिबद्धता

नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको हो।...

प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्ने प्रतिबद्धता

प्रदेश नम्बर १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै यस क्षेत्रमा लामो समयदेखि देखिएका समस्या नीतिगत र व्यावहारिक रूपमा समाधान गर्न प्रदेशका मन्त्रीहरूसहित सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्या दिगो रूपमा समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने संवाद समूह प्रदेश १ को आयोजनामा बिर्तामोडमा […]

निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

काठमाडौँ,३ भदौ । राजनीतिक दलहरूले आसन्न प्रदेश तथा सङ्घको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । समता फाउन्डेशन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । दलहरुले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा दलित जनप्रतिनिधिको अनुभव र कामको […]

निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्धता छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हिजो (बुधबार) आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारे। मुख्यमन्त्री राईले भने, […]

अपाङ्गमैत्री कानून बनाउने कर्णालीका सांसदहरुको प्रतिबद्धता

१८ चैत, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले अपाङ्गमैत्री कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले प्रदेशले बनाउने कानूनहरु अपाङ्गमैत्री बनाउन प्रतिबद्धता जनाइन् । ‘प्रदेश सभाले बनाउने नीति र कानूनमा अपाङ्गताका मुद्धाहरु […]