प्रदेश खारेज गर्नुपर्छ भन्नेलाई काम गरेरै गलत पुष्टि गर्ने प्रदेश सांसदहरुको प्रतिबद्धता
प्रदेश १ का नवनिर्वाचित सांसदहरुले प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने पुष्टी हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रदेश सभाले नवनिर्वाचित सांसदहरुलाई प्रदान गरेको दुईदिने अभिमुखीकरणको शनिबार साँझ सम्पन्न...