लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको गण्डकीका मन्त्रीहरूको प्रतिबद्धता
कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले कोरोना महामारीको समयमा सञ्चार जगत बचाउन आफूहरू लागिपर्ने बताउनुभयो । उहाँले सञ्चारमैत्री कानुन बनाउने पनि प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौँ : पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन्।६५ औं संसद् दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पार्टीभित्र बिचौलिया, माफिया मात्रै नभई एकअर्कालाई आरोप लगाएर मूल्य, मान्यता र आदर्शमाथि प्रहार भइरहेको बताए।उनले लोकतन्त्र प्रवचनको विषय नभई जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको बताए। उनले लोकतन्त्र बलियो बनाउन नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको बताए।उनले
उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले बताए। लोकतन्त्र संस्थागत नभइ आर्थिक विकास र विभिन्न पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उनले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताए।...
सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताएका छन् । आज धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताए । उनले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो […]
काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन् । सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको […]
काठमाडौं। पाँच राजनीतिक दलको विपक्षी गठबन्धनले एकताबद्धरुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। “नेपालको संविधान,लोकतन्त्र, संसद, राष्ट्रिय हितको रक्षा, कोराना महामारी,बाढी, पहिरो,डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनःस्थापना तथा जनताका अपेक्षा एवम् आवश्यकताप्रतिको जिम्मेवारीबोधका साथ संयुक्तरुपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको छ,”आज जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति कांग्रेस, माओवादी केन्द्र,माधवकुमार नेपाल, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले जारी गरेका हुन्।