काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २,९२२ जना, भक्तपुरमा २,२२ जना र ललितपुरमा ५,२२ जना कोरोना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार […]