पोखरा । १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेँडाच्यांग्रामै वित्छ । उनको अनुभवमा जति भेँडाच्यांग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेँडाच्यांग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’ दसैंले […]