गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ । पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गरेका […]
सञ्चालनको छोटो अवधिमा नै हालसम्म अस्पतालले ७५ भन्दा बढी मेजर शल्यक्रिया र ३ वटा ओपन हार्ट सर्जरीसमेत सम्पन्न गरिसकेको छ। हाल दैनिक ३० देखि ३५ जना बिरामीहरू ओपिडीमा आउने गरेका छन्।
१२ जेठ, कोलोराडो । ९ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेस्टमिनिस्टरस्थित …
१२ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि प्रहार गरिरहेको गुनासो गरेका छन् । प्रदेशको बजेट निर्माणका लागि सांसदसँग सुझाव संकलन गर्न आयोजित कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको …