एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा

काठमाडौँ– टेलिभिजनमा मात्र देखिएका विश्व प्रसिद्ध क्रिकेटरहरुका साथै नेपाली युवाहरुद्वारा काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा गरिएको छक्का र चौकाको वर्षासँगै एकपछि अर्को विकेट झरेका रोमाञ्चकारी दृश्यहरूको सुखद सम्झनाका साथ नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको तेश्रो संस्करण सम्पन्न भएको छ । दर्शकहरुले यसपालि एनपीएलमा तीन वटा शतक प्रत्यक्ष रुपमा अवलोकन गर्ने महत्वपूर्ण अवसर पाएका थिए । पोखरा […]