यी हुन् प्रधानमन्त्रीसँग भारत जाने ३५ सदस्य (नामावलीसहित)

काठमाडौं–  प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधि मन्डलसहित भारत प्रस्थान गर्दै छन् ।  टोलीमा प्रधानमन्त्री बालेनसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लहकार असिम शाह लगायत छन् । प्रमुख सल्लाहकार बेन र राजनीतिक सल्लाहकार शाह यसअघि नै विमानस्थल पुगिसकेका छन् । बालेन आइबार दिउँसो पौने २ बजे भारत जान […]