जुम्लाको गुठीचौर गाउँपालिकामा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। साहसिक पर्यटनको गन्तव्यका रूपमा गाउँपालिकालाई चिनाउन गुठीचौरले महोत्सव आयोजना गरेको हो।
जुम्लाको गुठीचौर गाउँपालिकामा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। साहसिक पर्यटनको गन्तव्यका रूपमा गाउँपालिकालाई चिनाउन गुठीचौरले महोत्सव आयोजना गरेको हो।
जुम्लाको गुठीचौर गाउँपालिकाले साहसिक पर्यटनको गन्तव्यका रूपमा पालिकालाई चिनाउन चारदिने प्याराग्लाइडिङ महोत्सव सुरु गरेको छ । कचौरा आकारको गुठीचौर पाटनमा गरिएको प्याराग्लाइडिङ महोत्सवमा एकैपटक ८ वटा प्याराग्लाइड उडिरहेका छन् ।
१७ कात्तिक, गुल्मी । जिल्लाको मदाने गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव गरिएको छ । मदाने युवा क्लवको १२ औं बार्षिकोत्सवको अवसरमा गाउँपालिकाको सहयोगमा प्याराग्लाइडिङ महोत्सव गरिएको हो । गाउँपालिकामा प्याराग्लाइडिङको प्रचार–प्रसार र प्रवद्र्धनका लागि १ हप्ते प्याराग्लाइडिङ महोत्सव गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । गाउँपालिकाको वडानम्बर–२ बाँझकटेरीको थामकोटबाट प्याराग्लाइडिङको उडान गरिएको थियो । उक्त […]
१६ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो ।
यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने …