१६ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो ।
यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने …