जुम्लाको गुठीचौर गाउँपालिकाले साहसिक पर्यटनको गन्तव्यका रूपमा पालिकालाई चिनाउन चारदिने प्याराग्लाइडिङ महोत्सव सुरु गरेको छ । कचौरा आकारको गुठीचौर पाटनमा गरिएको प्याराग्लाइडिङ महोत्सवमा एकैपटक ८ वटा प्याराग्लाइड उडिरहेका छन् ।
जुम्लाको गुठीचौर गाउँपालिकामा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। साहसिक पर्यटनको गन्तव्यका रूपमा गाउँपालिकालाई चिनाउन गुठीचौरले महोत्सव आयोजना गरेको हो।
जुम्लाको गुठीचौर गाउँपालिकामा चार दिने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। साहसिक पर्यटनको गन्तव्यका रूपमा गाउँपालिकालाई चिनाउन गुठीचौरले महोत्सव आयोजना गरेको हो।