बालबालिकालाई कोरोनाको खोप अभियान सुरू

सरकारले लामो प्रतिक्षापछि १२ वर्ष भन्दा बढी उमेर समुह र तोकिएका दीर्घ रोगीलाई कोरोनारुद्धको फाइजर खोप लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर विभिन्न २४ वटा अस्पतालबाट कात्तिक २८ गतेबाट खोप उपलब्ध गराइने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाको फाइजर खोप तत्कालका लागि उपलब्ध भएको १ लाख मात्रा खोप लगाउने तयारी […]

सम्बन्धित सामग्री

खोप केन्द्र व्यवस्थित नहुँदा कोरोना संक्रमणको जोखिम

दुर्गा उपाध्याय कञ्चनपुर । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै गत वैशाख १६ गतेबाट लकडाउन गरिएको कञ्चनपुरमा अहिले पनि बेलुका ६ बजेपछि निषेधाज्ञा कायम छ । स्थानीय प्रशासनले मानिसको भीड नियन्त्रणका लागि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न तथा सभा, समारोह, जुलुसलगायतका गतिविधिमा रोक लगाएको छ । तर कोरोनाको खोप अभियान सुरु भएपछि भने अधिकांश खोप केन्द्रहरुमा स्थानीयको […]

बिस्तारै खुकुलो बन्दै इजरायल

विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९)को तेस्रो तथा चौथो लहर चलिरहेको छ । कोभिड–१९ बाट बच्ने प्रमुख हतियार नै यसविरुद्ध खोप हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका सबै देशलाई कोरोनाको खोप अभियान...

यूरोपका विभिन्न देशमा कोरोनाको खोप अभियान स्थगित

काठमाण्डाै - यूरोपका विभिन्न देशमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ । युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो । ...

भारतमा पहिलो दिन १ लाख ९१ हजार बढीलाई कोरोनाको भ्याक्सिन

केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको