बाइडेनमाथि भड्कियो उत्तर कोरिया, अमेरिकालाई दियो चेतावनी

उत्तर कोरियाले अमेरिकालाई बाइडेनले असाध्यै ठूलो गल्ती गरेका कारण निकै गम्भीर स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।उसले यो बयान यस्तो समयमा दिएको हो जब अमेरिकी राष्ट्रपति उत्तर कोरिया र उसको परमाणु कार्यक्रमबारे आफ्नो रणनीति घोषणा गर्ने तयारीमा छ । उत्तर कोरियाको विदेश मन्त्रालयको तर्फबाट जारी बयानमा बाइडेनले आफ्नो ...

सम्बन्धित सामग्री

दक्षिण कोरिया कब्जा गरिदिने किम जोङ उनको चेतावनी, रुष्ट बन्यो अमेरिका

अमेरिका र दक्षिण कोरियाले दोहोर्‍याउँदै संयुक्त युद्ध अभ्यास गरेपछि उत्तर कोरिया भड्किएको छ ।

अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् । यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले […]

किम जोङ्गकी बहिनी यो–जोङ्गले दिइन् अमेरिकालाई चेतावनी

सिओल, २३ फागुन। उत्तर कोरियाका शीर्ष नेता किम जोङ्ग–उनकी बहिनी किम यो–जोङ्गले मंगलबार अमेरिकालाई चेतावनी दिएकी छन्। अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कारवाही गर्न उत्तर कोरिया तयार रहेको चेतावनी उनले दिएकी हुन्। अमेरिकी परमाणु हतियार बोक्न सक्षम बी–५२ विमान सोमबार दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा अमेरिकाले प्रयोग गरेपछि उनले यस्तो चेतावनी दिएकी हुन्।उनले दक्षिण कोरियाली सेनालाई कठपुतलीको संज्ञा दिएकी छन्।

उत्तर कोरिया अमेरिकासँग रुष्ट

काठमाडौं । अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यास विस्तारका विषयमा उत्तर कोरियाले अमेरिकाको ब्यापक आलोचना गरेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई आफूमाथिको सम्भावित आक्रमणको तयारीका रूपमा लिएको छ । मंगलबार उत्तर कोरियाको विदेश मन्त्रालयले संयुक्त अभ्यासलाई लिएर थप शक्तिशाली कदमहरू चाल्ने चेतावनी दिएको हो । अमेरिका र दक्षिण कोरियाले […]

अमेरिकाले प्रतिबन्ध लगाएपछि चीनले दियो प्रत्याक्रमणको चेतावनी

अमेरिकाले गरेको अनियन्त्रित गतिविधिको जवाफ फर्काउनका लागि प्रत्याक्रमण गर्ने चेतावनी चीनले दिएको छ ।  बेइजिङले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै विभिन्न चिनियाँ व्यक्ति र कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेपछि चीनको चेतावनी आएको हो । शुक्रवार अमेरिकाले चिनियाँसँगै म्यान्मार, उत्तर कोरिया र बंगलादेशका व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले प्रतिबन्धलाई खराब कामको संज्ञा दिए ।  ‘अमेरिकालाई यस गलत निर्णय तत्काल फिर्ता लिन...

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

अमेरिकाले निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने उत्तर कोरियाको चुनौती

उत्तर कोरियाले आइतवार अमेरिकालाई निकै खतरनाक परिस्थिति बेहोर्नुपर्ने चेतावनी दिएको छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडनले हालैको सम्बोधनमा उत्तरलाई सुरक्षा खतरा भनेको र उसका विरुद्ध शत्रुवत् व्यवहार जारी राखेर निकै ठूलो गल्ती गरेको उत्तरको चेतावनी छ ।  गत साता बाइडनले संसदमा सम्बोधन गर्दै उत्तर कोरिया र इरानका आणविक कार्यक्रमहरू अमेरिका तथा विश्व सुरक्षाका लागि गम्भीर जोखिम भएको र यी समस्याहरूलाई कूटनीति तथा निवारणको सहायता लिएर सम्बोधन गर्ने बताएका थिए ।  ‘उनको बयानले उनी उत्तर कोरियाविरुद्ध...

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।