इलाम । इलाम पर्यटकीय क्षेत्रका नामले परिचित छ । यहाँका पर्यटकीय स्थल घुम्नैपर्ने ठाउँका रूपमा पनि परिचित छन् । पर्यटकीय जिल्लाका रूपमा परिचित इलाममा विमानस्थल निर्माण हुँदै गर्दा पर्यटन क्षेत्रले फड्को मार्नेमा इलामवासी खुसी थिए । लामो समयको प्रतीक्षापछि विमानस्थल निर्माण त भयो, तर सञ्चालन हुन नसक्दा इलाममा जहाज चल्ने सपना सपनामै सीमित हुन पुगेको […]
The post इलामवासीलाई गिज्याइरहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मङ्गलबारे । इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न […]
निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन गरिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम नगरपालिका–९ मा बनेको विमानस्थल उद्घाटन गरे।...
इलाम । इलामको सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो ।
नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाजको एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।
नगरपालिकाले एकतर्फ भाडा तिरे दुईतर्फकै उडानमा सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिए । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सो अवधिमा इन्धनको मूल्य फरक परेमा सोहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो ।
विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड खर्च भइसकेको प्राधिकरणले बताएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दालाई काठमाडौं आउन जान सहज हुनेछ । रासस
यहाँस्थित सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रु आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११÷११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्न
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सेल्फी खिच्ने ठाउँ बनेको छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, नपत्याइँ सुखै छैन । जहाज उड्ने छाँटकाँट नहुँदा बिमानस्थललाई अहिले युवायुवतीले घुमघाम गर्ने, सेल्फी खिच्ने र रमाईलो गर्ने ठाउँ बनाएका छन् । इलामको यो फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेको २० वर्ष बित्यो । तर, अझ यसको […]
इलाम । इलाममा निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भएपनि उडान भने हुन सकेको छैन । गत बैशाखमै दोस्रो पटक परिक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिलेसम्म इलाममा जाहाज उडान अन्योल रहेको हो । विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण सकिएसंगै इलामबाट जाहाजमा उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसी थिए । छ सय […]
The post सुकिलुम्बा विमानस्थल बन्यो, उडान अझै भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग निर्र्माण सम्पन्न भए पनि नाली निर्माण व्यवस्थित नहुँदा धावनमार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नाली भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखिममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लो साइडमा निर्माण भएकोे नाली बर्खा नै नलागी भत्किन थालेपछि […]
The post सुकिलुम्बा विमानस्थल: सकियो धावनमार्ग, सकिएन नाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.