काठमाडौँ– सर्वोच्च अदालतले रुबी खानलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले प्रहरी हिरासतमा रहेकी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो। न्याय माग्दै नेपालगञ्जबाट पैदलै काठमाडौँ आएको टोलीको नेतृत्व गरिरहेकी खानलाई प्रहरीले असोज २२ गते माइतिघर मण्डलाबाट नियन्त्रणमा लिएको थियो। यो पनि पढ्नुहोस्ः नेपालगञ्ज–काठमाडौँ पैदल यात्राको अन्तर्कथा उनको गिरफ्तारीविरुद्ध अधिकारकर्मी मोहना अन्सारीले […]