काठमाडौं । बेलायती रक ब्याण्ड कोल्डप्लेको भारत टुर यतिबेला विश्वव्यापी चर्चामा छ । उच्च संख्यामा टिकट बिक्री हुँदा ‘बुक माइ शो’को वेबसाइट र एप आइतबार ‘क्र्यास’ भए ।
मुम्बईको डीवाई स्टेडियममा जनवरी १९ र २० मा …
सरकारी सूचना र तथ्यांकको भण्डार राष्ट्रिय सूचना प्रविधि केन्द्रले बलियो व्यवस्थापकीय तथा साइबर सुरक्षात्मक प्रबन्धहरु नगर्दा सरकारको मुख्य डाटा सेन्टरका तथ्यांकको पाइरेसी, ह्याकिङ, भाइरस, फिसिङ, मालवेयर जस्ता 'साइबर थ्रेट' बढेका छन् । सरकारी सर्भर डाउन र स्लो हुने समस्या निम्तिंदा सेवाग्राही पनि मारमा छन् ।
सिंहदरबारभित्र रहेको एकीकृत डेटा सेन्टर (जीआईडीसी) अन्तर्गत सञ्चालन हुने ४ हजारभन्दा धेरै सरकारी वेबसाइट शनिबार दिउँसोदेखि साँझसम्म पटक–पटक ठप्प भए । शनिबार भएकाले भारी ‘ट्राफिक’ पनि थिएन, तर सर्भर डाउन हुँदा अध्यागमन विभागजस्ता संवेदनशील सेवा अवरुद्ध भए, सेवाग्राहीहरूले चर्को सास्ती बेहोर्नुपर्यो । तर, यो समस्या नेपालका लागि नौलो होइन ।
२२ वैशाख, काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् ।
सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । डोमेन नेम …