नेपालका सरकारी वेबसाइट: बारम्बार सर्भर डाउन हुनुमा कसको दोष? - BBC News नेपाली

मङ्गलवार साँझको साढे सात बजेबाट अवरुद्ध अनलाइन प्रणाली रातको दुई बजेतिर मात्रै पुनः सञ्चालनमा आएको थियो। सरकारी एकीकृत डेटा सेन्टरमा किन आयो समस्या?

सम्बन्धित सामग्री

सुरक्षाविहीन सरकारी वेबसाइट

सिंहदरबारभित्र रहेको एकीकृत डेटा सेन्टर (जीआईडीसी) अन्तर्गत सञ्चालन हुने ४ हजारभन्दा धेरै सरकारी वेबसाइट शनिबार दिउँसोदेखि साँझसम्म पटक–पटक ठप्प भए । शनिबार भएकाले भारी ‘ट्राफिक’ पनि थिएन, तर सर्भर डाउन हुँदा अध्यागमन विभागजस्ता संवेदनशील सेवा अवरुद्ध भए, सेवाग्राहीहरूले चर्को सास्ती बेहोर्नुपर्‍यो । तर, यो समस्या नेपालका लागि नौलो होइन ।