सोलुखुम्बुमा वर्षकै पहिलो पटक पर्‍यो हिउँ

हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ ।

सम्बन्धित सामग्री

हिउँ खेल्न जाँदा हराएकाहरुको शव भेटियो

माघ २० गतेदेखि हराएका बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साहिँला घलेको आईतवार दिउँसो शव भेटिएको स्थानीयले बताएका छन्।...

‘हिउँ खेल्न’ लाप्राक गएका दुई किशाेर ११ दिनपछि खाेँचमा मृत भेटिए

गाेरखा – गएकाे ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका दुई किशोर मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् । उनीहरू आज आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो । घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएकाे हुन सक्ने अनुमान गरिएको उहाँको ...

हुम्लामा वर्षकै ठूलो हिमपात,  तापक्रम माइनस १२ भन्दा तल

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने “यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।

अपरेसन थिएटरभित्र चार घण्टा

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम भनी रेकर्ड सुनाइरहँदा मेरो छालाका छिद्रहरुबाट भने पसिना निस्किंदै थियो । म सुनिरहेको थिएँ, फुलचोकी आसपासमा हिउँ पर्न थाल्यो । रौसे शहरियाहरु हिउँ खेल्न पुगिसकेछन् । ‘तपाईंको त पसिना आयो । कति डराउनुभएको ?’ मुस्लिम जस्ता देखिने महिला डाक्टरले यसो भनिरहँदा मलाई फ्याट्ट यसो भनौं जस्तो लागेको […]

बैतडीमा यो वर्षकै पहिलो पटक हिमपात

बैतडी – बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । हिमपात अहिले पनि जारी छ । बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हो । हिउँ पर्न थालेसँगै चिसो बढेकाले […]

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा शुक्रवार दिउँसोदेखि हिउँ पर्न शुरू भएको छ ।  कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भूभागमा सामान्य वर्षासहित हिमपात शुरू भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक शुक्रवार दिउँसोदेखि हिमपात शुरू भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए ।   हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरू भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँ पर्ने मुख्य याम शुक्रवारदेखि शुरू भएको हिमपात केही दिनसम्म रहन सक्न...

दोलखाको कालिन्चोक क्षेत्रमा हिमपात

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरी ओलीले बताए । हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँ पर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही