जेठ ३१, कास्की । गण्डकी प्रदेश सरकारले कोराना रोकथाम र नियन्त्रण प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आर्थिक वर्ष २०७८–७९ को नीति कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा कोरोनाकाकारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई कोरोना विरूद्वको खोप लगाउने, कोरोना […]