ए डिभिजन लिग : सातादोबाटो युथसँग गोलरहित बराबरीमा रोकियो फ्रेन्ड्स क्लब

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातादोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ।आज (शुक्रबार) सुरु भएको शहीद स्मारक लिगअन्तर्गत दशरथ रंगशालामा भएको आजको खेलमा सातदोबाटो लिगको अनुभवी फ्रेन्ड्सँग बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा सातदोबाटोका लागि कप्तान मानबहादुर तामाङको क्रसलाई सुशील राईले नियन्त्रणमा लिन सकेनन्।सुरुआती  ३० मिनेटसम्म गोलका लागि दुवै टोलीले गोलको अवसर सिर्जन