समन्वय प्रमुखका आकाँक्षी शेर्पा फक्ताङलुङबाट कार्यपालिका सदस्य चयन
ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखको चर्चामा रहेका नेकपा माओवादी केन्द्रका युवा नेता मिङ्माडण्डु शेर्पा फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यमा सर्वसम्मत चयन भएका छन्।...
२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका […]
फुङ्लिङ । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौवटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएसँगै सबै स्थानीय तहमा कार्यपालिका गठन भएका हुन् । जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमार्फत पाँच पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । बाँकी चार पालिकामा […]
ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौ वटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका हुन् ।
वीरगन्ज । पर्सा जिल्लाका चौधवटा पालिकामध्ये नौंवटा पालिकाको कार्यपालिका सदस्य चयन भइसकेको छ भने बाँकी सातवटाको शुक्रबार आज निर्वाचनको तयारी गरिएको छ । वीरुगन्ज महानगरपालिकाको जेठ १९ गते नामाङ्कन दर्ता र २० गते चुनाव हुने कार्यक्रम छ । महानगरमा जसपा र नेपाली काङ्ग्रेसको सहकार्यमा कार्यपालिका सदस्यको चयन हुने लगभग पक्कापक्की छ । दुवै दलबीच सहकार्य […]
म्याग्दी -म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको मतदानबाट एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीमा कार्यपालिका सदस्य चयन गरिएको हो । मंगला, अन्नपूर्ण एमाले एकल बहुमतबाट कार्यपालिका सदस्य चयन भएको छ भने बेनी नगरपालिका, रघुगंगा धवलागिरी गाउँपालिकामा गठबन्धन उम्मदेवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भने […]
गुल्मी । गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका बाहेक सबै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको हो । निर्वाचन सकिएकामध्ये छ पालिकामा सर्वसम्मत र पाँचमा निर्वाचनमार्फत कार्यपालिका सदस्य चयन गरिएको हो । छ पालिकामा सर्वसम्मत मालिका, इस्मा, गुल्मीदरबार, रुरुक्षेत्र, सत्यवती र धुर्कोट गाउँपालिकामा सर्वसम्मत कार्यपालिका सदस्य निर्वाचित भएका छन् । […]
The post ११ पालिकामा कार्यपालिका सदस्य चयन, छ मा सर्वसम्मत र पाँचमा निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक.
ताप्लेजुङको मिक्वाखोला गाउँ कार्यपालिकाको निर्वाचनमा गठबन्धन पक्ष विजयी हुँदा जिल्ला समन्वय समितिको उपप्रमुखका आकांक्षी पनि कार्यपालिका सदस्य चयन भएका छन्।...
टीकापुर नगरको कार्यपालिका सदस्य चयनका लागि शुक्रबार निर्वाचन गरिएको छ । निर्वाचनमा दलित अल्पसंख्यकबाट माओवादीका दुई र कांग्रेसका एक सदस्य विजयी भएका छन् । निर्वाचनबाट माओवादी केन्द्रका अक्कलबहादुर माझी, डम्बरबहादुर...पूरा पढ्नुहोस् »