काठमाडौं महानगरको कार्यपालिका सदस्य चयन गर्न आज मतदान

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका […]