रुसले युक्रेनमाथि दाग्यो हाइपरसोनिक मिसाइल, के हो विश्वका लागि सन्देश ?

 रुसका रक्षा मन्त्रालयले रुसको सेनाले पश्चिमी युक्रेनमा हाइपरसोनिक ब्यलेस्टिक मिसाइल दागेको जसका कारण युक्रेनका ठूला भूमिगत हतियार डिपो नष्ट भएको जानकारी दिएको छ ।रुसले कुनै युद्धमा यी मिसाइलको प्रयोग गरेको यो पहिलो घटना हो । प्रहार गरिएको ब्यालेस्टिक मिसाइलको नाम किंजल हो । यी मिसाइललाई सम्भवतः मिग–३१ को मद्दतले दागिएको हो ।रुसी अधिकारीको दाबी अनुसार यो हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतीले २,००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार गर्न सक्षम छ ।कति असरदार छ हा

सम्बन्धित सामग्री

भारतले गहुँ निर्यात रोक्दा नेपाललाई कस्तो प्रभाव पर्छ ?

रुसले युक्रेनको खाद्य भण्डार ओडेसामा हाइपरसोनिक मिसाइल आक्रमण गरे यता विश्वको गहुँ बजारमा उथलपुथल आएको छ । रुस–युक्रेन युद्ध सुरू भएको महिनौंसम्म पनि विश्व बजारले गहुँको अभाव र मूल्यवृद्धिको सामना गर्नुपरेको थिएन । तर, केही साताअघि युक्रेनको ‘खाद्य भण्डार’ मानिने ओडेसामा मिसाइल प्रहार गरेयता गहुँको अभाव हुन थालेको हो ।ओडेसामा रुसले हाइपरसोनिक मिसाइल प्रहार गरेपछि त्यहाँबाट विश्वका विभिन्न देशमा हुने गहुँको निर्यात प्रभावित बनेको छ । आपसी युद्धमा फसेका रुस र युक्रेनबाट विश्वमा ह