शिक्षक संघमा हमालको नेतृृत्व

सिमकोट – नेपाल शिक्षक संघ हुम्लाको अध्यक्षमा जुनराज हमाल सर्वसम्मत चयन भएका छन्। संघको नवौँ जिल्ला अधिवेशनले उनको टिमलाई सर्वसम्मत चयन गरेको हो। संघको जिल्ला अधिवेशनको बन्द सत्रले हमाललाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा गोवर्धन ऐडी, सरिता श्रेष्ठ महिला उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, सचिवमा लक्ष्मण बोहरा, अर्थसचिवमा धनराज सिंह, सहसचिव पाँच जनामा डबल […]

सम्बन्धित सामग्री

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

तुलसीपुर (दाङ)- तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ ।  वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय...

शिक्षक र व्यवस्थापन समितिका सदस्यले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने

तुलसीपुर (दाङ)- तुलसीपुरस्थित एक सामुदायिक विद्यालयले शिक्षक र व्यवस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ ।  वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघमा आबद्ध तथा शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय...

तर कोही किन शिक्षक बनोस् ?

दुई दिनको शिक्षक हडतालको पटाक्षेपपछि सबैतिर यसको फाइदा के भयो भन्ने छलफल भइरहेको होला । न्युयोर्क पुगेर राष्ट्र संघमा प्रधानमन्त्री पुष्पकमल दाहालले अति कम विकसित देशका तर्फबाट बोल्दा महासभाबाहिर बरु खास केही सुनिएन ।

नेपाल शिक्षक संघमा शम्भु

काठमाडौं। नेपाल शिक्षक संघ काभ्रेको नयाँ नेतृत्व चयन भएको छ । नवौं जिल्ला अधिवेशनले शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधि चयन गरेको छ । अधिवेशनमा असन्तुष्ट समूह सहभागी भएका थिएनन् । समितिमा उपाध्यक्ष (महिला) मा रुपा थापा, उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा, […]

कांग्रेसले निर्वाचन अधिकृतमा शिक्षकहरू परिचालन गर्‍यो

महोत्तरी-  नेपाली कांग्रेस महोत्तरीले शनिबार हुने अधिवेशनका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गरेको छ । जिल्लाका १३८ वटा वडाहरूमा एक-एक जना शिक्षकलाई परिचालन गरेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । १३८ मध्ये ८० प्रतिशत वडाहरूमा सर्वसम्मत चयन हुने र बाँकी २० प्रतिशतमा अझै विवाद रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार […]

भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी

काठमाडौँ– कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा विगत २४ दिनदेखि तालाबन्दी गरिएको छ । शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग राख्दै साउन ३ गतेबाट शाखा कार्यालयमा तालाबन्दी गरेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए । शिक्षकहरुले तालाबन्दी गर्नुका साथै शाखा […]

भीमदत्तका शिक्षकको रिले अनसन

कञ्चनपुर : भीमदत्त नगरपालिकाका शिक्षकहरुले दरबन्दी मिलानको नीतिवपरीत भएको भन्दै रिले अनसन सुरु गरेका छन्।नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम दरबन्दी मिलान हुनुपर्ने माग गरेका छन्। कार्यविधि विपरीत दरबन्दी मिलान गरिएकाले त्यसको विरोध गर्दै रिले अनसनमा बस्नु परेको संघका कञ्चनपुरका अध्यक्ष गणेश चन्दले बताए। ‘विषयगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको छैन‚’ उनले भने, ‘कुनै विद्यालयमा एकै विषयका दुई शिक्षक र कतै एक

शिक्षक संघमा पौडेलको नेतृत्व

काठमाडौँ । नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्रराज पौडेल निर्वाचित भएका छन्। पौडेलले निवर्तमान अध्यक्षमा केशव निरौलालाई पराजित गरेका हुन्। पौडेल निवर्तमान कार्यसमितिमा महासचिव थिए। संघको...

नेपाल शिक्षक संघमा पौडेल

काठमाडौं : नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्रराज पौडेल निर्वाचित भएका छन्।  पौडेलले निवर्तमान अध्यक्षमा केशव निरौलालाई पराजित गरेका हुन्। पौडेल निवर्तमान कार्यसमितिमा महासचिव थिए। संघको आठौँ महाधिवेशनमा पौडेल र निरौला समूह बनाएर प्रतिस्पर्धा गरेका थिए। पौडेल समूहका अधिकांश अहिले विजयी भएका छन्।  पौ...