भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी

काठमाडौँ– कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा विगत २४ दिनदेखि तालाबन्दी गरिएको छ । शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले विभिन्न माग राख्दै साउन ३ गतेबाट शाखा कार्यालयमा तालाबन्दी गरेको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए । शिक्षकहरुले तालाबन्दी गर्नुका साथै शाखा […]