नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्याश गरेको १४ महिनापछि काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग निर्माण सुरु भएको छ । आगामी सन् २०२३ को मघ्य सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण कार्य मंगलबारदेखि सुरु भएको हो । गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग मार्गको शिलान्याश गरेका […]