निर्वाचन अवधिभर मादक पदार्थ निषेध

खोटाङ – आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राती १२ बजेदेखि ५ मंसिर राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको […]

सम्बन्धित सामग्री

मादक पदार्थ सेवनमा रोक लगाऊ

नेपालमा मादक पदार्थ सेवनमा रोक लगाइएको छैन । मादक पदार्थ सेवन गरेर कुकार्य गरे गराए भने त्यस्ता व्यक्तिलाई दण्ड सजाय गर्ने गरिएको छ । मादक पदार्थमा रोक नलगाइएकै कारण लागूऔषध र मादक पदार्थ सेवनका कारण नेपाली समाजमा आपराधिक घटना बढ्दै गइरहेका छन् । लागूऔषध प्रयोगमा केही कडाइ गरिएको देखिए पनि मादक पदार्थको बिक्रिवितरण खुलमखुला रहँदै […] The post मादक पदार्थ सेवनमा रोक लगाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शुक्रबारदेखि मादक पदार्थ बिक्री वितरणमा रोक

काठमाडौं, कात्तिक २८ । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो। मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा […]

मंसिर १ गते रातिबाट मादक पदार्थ बिक्री वितरणमा रोक

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निर्णय गरेको हो । मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ […]

मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने, अरु के-के गर्न पाइँदैन ?

निर्वाचन आयोगले मतदान गर्ने दिन मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने जनाएको छ । बुधबार शुक्रबार हुने स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हाे ।यस्तै आयोगले मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका क

मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा रोक

खोटाङ– स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।  शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको हो ।  प्रमुख जिल्ला अधिकारी […]

खोटाङमा मादक पदार्थ बिक्री वितरणमा रोक

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने)मा भएको व्यवस्थाको कार्यान्व

स्याङ्जामा मादक पदार्थ पूर्णरूपमा निषेध

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मादक पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरेको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, […]

काभ्रेमा आजदेखि मादक पदार्थ पूर्णरुपमा निषेध

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (साेमबार )देखि मादक पदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्य पूर्णरुपमा निषेध गर्ने भएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै वैशाख ३१ गतेसम्म मदिरा बिक्री वितरण तथा उपयोगमा रोक लगाइएको बताउनुभएकाे हाे । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी […]

कैलालीमा मंगलबारदेखि मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने

धनगढी । कैलालीमा स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबारदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार सार्वजनिक सूचना जारी गर्दै वैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको हो । यही वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ, […] The post कैलालीमा मंगलबारदेखि मादक पदार्थ बिक्रीवितरण गर्न नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकविरुद्ध कारबाही

जिल्ला प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई पक्राउ गरेको छ ।