निवेदकको जवाफी बहस सकियो, मंगलबारबाट एमिकस क्युरीले राय सुनाउने

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा निवेदकको जवाफी बहस सकिएको छ। आज मेघराज पोखरेल, रमन श्रेष्ठ, मुक्ति प्रधान, शम्भु थापा, गोविन्द बन्दी, टिकाराम भट्टराई, कृष्णप्रसाद भण्डारी, सन्तोष भण्डारी, सरोजकृष्ण घिमिरे, कृतिनाथ शर्मा, सुरेन्द्र विक्रम केसी लगायतले जवाफी बहस गरेका थिए। निवेदकहरुको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलिबाट एमिकस क्यूरीले राय…

सम्बन्धित सामग्री

एमिकस क्युरी पनि दुई कित्तामा बाँडिए, कसले के राय दिए?

काठमाडौँ- प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिएको छ। सोमबार निवेदक पक्षका तीनजना वकिलले जवाफी बहस र चारजना एमिकस क्युरीले राय दिएपछि विघटन मुद्दाको सुनुवाइका लागि निर्धारण गरिएको ३२ घण्टाको समय सकिएको छ। बहस सकिए पनि सर्वोच्चले फैसला भने एक हप्तापछि मात्रै आउँदो सोमबार (असार २८ गते) सुनाउने भएको छ। प्रधानन्यायाधीश चालेन्द्र शमशरे राणाले अब मुद्दा ‘हेर्दाहेर्दै’ […]

'प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुन्छन्'

काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) का तर्फबाट बहस सुरु भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा नेपाल बार एसाेसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले बहस सुरु गर्दै संसदमा एक पटक विश्वासको मत नपाएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुने राय दिनुभयो । वरिष्ठ अधिवक्ता वैद्यले दुई वर्षभन्दा बढी प्रधानमन्त्री भएका व्यक्त...

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आज पनि एमिकस क्युरीको बहस

काठमाण्डाै - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् । अस्ति मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी हुनेछन् । पहिलो दिन मंगलवार बद्रीबहादुर कार्कीले राय दिनुभएको थियो । यस्तै हिजो सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिनुभएको थियो । बहसका क्रममा कार्कीले संविधानमा जे उल्लेख छ, त्यही मात्रै हेरेर संसद विघटनविरुद्ध परेका रिटको फैसला हुनुपर्ने बताउनुभएको छ भने खरेलले...

विघटन मुद्दा बहसमा प्रधानन्यायाधीशको प्रश्न, ‘कुन संविधान सिरानी हाल्ने ?’

काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्युरी (अदालतको सहयोगी) वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको राय दिएका छन् । उनले बुधबार दुई घण्टा बहस गर्दै ‘संविधानमा प्रधानमन्त्रीलाई त्यो अधिकारको कल्पना नभएको’ जिकिर गरे । उनीपछिका अर्का एमिकस क्युरी विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई विशेषाधिकार हुने तर्क गरे । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नहुने राय प्रस्तुत गर्न खरेलले हालसम्म बहसमा नआएको तर्क प्रस्तुत गरे । संसद्को विशेषाधिकार भनी संविधानमै व्यवस्थ...

संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?

५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै गरेको मुद्दामा सर्वोच्च अदालत, संवैधानिक इजलासमा भइरहेको बहस अन्तिम चरणमा छ । रिट निवेदक र विपक्षीको बहस सकिएपछि अदालतको साथी (एमिकस क्युरी) ले बहस थालेका छन् । नेपाल बार एशोसिएसनबाट चयन भएका एमिकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका […]

संवैधानिक इजलासमा एमिकस क्युरीको बहस सुरू

काठमाडौं : प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा एमिकस क्युरीका सदस्यले बहस सुरू गरेका छन्। संवैधानिक इजलासमा वरिष्ठ बद्री बहादुर कार्कीले बहस सुरू गरेका छन्। संवैधानिक इजलासलाई राय सुझाव दिन सर्वोच्च बार र नेपाल बारबाट ५ सदस्यीय एमिकस क्युरी गठन गरिएको छ। एमिकस क्युरीलाई बहस गर्नका लागि इजलासले समय तोकेको छैन। इजलासमा सबैको…

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा भोलिदेखि एमिकस क्युरीको बहस, त्यसपछि फैसला

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्  । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।

मङ्गलबारबाट एमिकस क्युरीको बहस हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ । रिट निवेदकबाट जव