काठमाडौँ- प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकिएको छ। सोमबार निवेदक पक्षका तीनजना वकिलले जवाफी बहस र चारजना एमिकस क्युरीले राय दिएपछि विघटन मुद्दाको सुनुवाइका लागि निर्धारण गरिएको ३२ घण्टाको समय सकिएको छ। बहस सकिए पनि सर्वोच्चले फैसला भने एक हप्तापछि मात्रै आउँदो सोमबार (असार २८ गते) सुनाउने भएको छ। प्रधानन्यायाधीश चालेन्द्र शमशरे राणाले अब मुद्दा ‘हेर्दाहेर्दै’ […]