लुम्बिनीमा सात सदस्यीय मन्त्रिमण्डल बन्ने, आजै शपथ हुने

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्ने भएका छन्। उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरू समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादीबाट कृष्णध्वज खड्का, जसपाबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही मन्त्री बन्ने भएका छन्।

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रीमण्डल, मुख्यमन्त्रीसहित मन्त्रीले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेकपा एमालेका संसदीय दलको नेतासमेत रहेका राजेन्द्र रावलले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । त्यस्तै, एमालेबाटै विना विभागीय

लुम्बिनीका सांसदद्वारा शपथ ग्रहण

दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा नवनिर्वाचित सदस्यहरुले शपथ लिएका हुन् । प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । जसमध्ये नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा […]

गण्डकी प्रदेशसभाका सदस्यहरूले लिए शपथ

पर्वत : गण्डकी प्रदेशसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।पोखराको नदीपुरस्थित प्रदेशसभा हलको कक्षमा बिहीवार आयोजित शपथ ग्रहणमा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले उनीहरूलाई शपथ खुवाएका हुन्। शपथ ग्रहण समारोहमा सांसदहरू निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र सहित राष्ट्रिय तथा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए।ज्येष्ठ सदस्य बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधवार शपथ ग्रहण गराएका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभाका ५९ जना सदस्यहरूलाई बिहीबार शपथ ख

बागमती प्रदेशसभा सदस्यहरुले लिए शपथ (तस्बिरहरु)

बागमती प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । ११० सदस्यीय प्रदेशसभाका सदस्यहरुलाई बिहीबार ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ गराएका हुन् ।प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, पूर्वसभामुख सानुकुमार श्रेष्ठ लगायतको उपस्थितिमा सदस्यहरुले शपथ लिएका थिए । प्रदेशसभाका १२ सदस्यले नेपाल भाषामा, तीन जनाले तामाङ भाषामा शपथ लिएका छन् । उनीहरुले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधा सम्बन्धी ऐन–२०७५ दफा

प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

११ पुस, विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ९२ […]

प्रदेश १ को मन्त्रिपरिषद् बन्यो १४ सदस्यीय, आज ८ मन्त्रीले लिए शपथ

विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको मौजुदा ६ सदस्यीय मन्त्रिपरिषद्मा ८ मन्त्री थपेर १४ सदस्यीय बनाएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आइतवार अपराह्न ८ मन्त्रीलाई सामूहिक शपथ ग्रहण गराएपछि प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको हो। जसअनुसार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट तीन/तीन तथा…

पर्सामा एकीकृत समाजवादीका जिल्ला सदस्यले लिए शपथ

२६ वैशाख, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पर्सा जिल्ला कमिटीका पदाधिकारी र सदस्यले शनिबार शपथ लिएका छन् । १ सय ७५ सदस्यीय जिल्ला कमिटीका १ सय ३८ जनाले शनिबार शपथ लिएका हुन् । एकीकृत समाजवादीले बालगोपाल थापा अध्यक्ष रहनेगरी १ सय ७५ सदस्यीय जिल्ला कमिटीको गठन गरेको थियो । एमालेबाट फुट्नु अघि […]

पाँच सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल, चार मन्त्रीले लिएर शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियाको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा मंगलवार राति आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् । देउवाले मंगलवार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा मन्त्रिपरिषद्मा बालकृष्ण खाणलाई गृह, पम्फा भुसाललाई उर्जा तथा जलस्रोत, जनार्दन शर्मालाई अर्थ तथा ज्ञानेन्द्र बहादुर कार्कीलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले पनि मंगलवार नै शपथ गरे ।