विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको मौजुदा ६ सदस्यीय मन्त्रिपरिषद्मा ८ मन्त्री थपेर १४ सदस्यीय बनाएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले आइतवार अपराह्न ८ मन्त्रीलाई सामूहिक शपथ ग्रहण गराएपछि प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको हो।
जसअनुसार नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट तीन/तीन तथा…