बाँकेका शंकास्पद १३ जनाको रिपोर्ट ‘नेगेटिभ’

बाँकेमा कोरोना भाइरसका शंकास्पद १३ जना ब्यक्तिको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ। जिल्लाबाट अहिलेसम्म २३ जना बिरामीको नमुना(स्वाब) परीक्षणका लागि काठमाडौं पठाइएकोमा १३ जनाको रिपोर्ट प्राप्त भइसकेको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए। अझै १० जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको उनले बताए।

सम्बन्धित सामग्री

पुलिस रिपोर्ट अब अनलाइनबाटै प्रमाणीकरण हुने

प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएको छ । कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो । यो सेवा शुभारम्भ भएसँगै पुलिस रिपोर्ट बनाउन काठमाडौं नै...

सञ्चारमन्त्री कार्कीको रिपोर्ट नेगेटिभ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ । शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले बताए । दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् ।

सञ्चारमन्त्री कार्कीको दोस्रो रिपोर्ट पनि नेगेटिभ

३० पुस, काठमाडौं । सञ्चार तथा सूचना  प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड-१९ परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले जानकारी दिए । दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् […]

देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएपछि देउवाले आज फेरि पीसीआर गराएका हुन् ।  गत सोमबार देउवासहित प्रधानमन्त्रीको निवास  बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण भएको थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा  दैनिक सुरक्षामा खटि

प्रधानमन्त्री देउवाको दोस्रो रिपोर्ट पनि नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ।

प्रधानमन्त्री देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।  सोमबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालले जनाएको हो।

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

गोरखा, जेठ १ । कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआर जाँच गर्न दिएका दुईजनाको शुक्रबार रिपोर्ट नआउँदै मृत्यु भयो। मृत्य भएको तीन घण्टापछि मात्रै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उनीहरू कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। गाउँगाउँमा संक्रमित बढेसँगै स्थानीय तहले संकलन गरी प्रदेश प्रयोगशालामा पठाएको स्वाबको […]

कोरोनाको गलत रिपोर्ट प्रकरण : के हो वास्तविकता ?

वैशाख ८, काठमाण्डौ । काठमाडौँको सिनामंगलस्थित सूरिया ल्याबबाट पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका झण्डै दुई सय जनालाई फर्काइएको छ । सूर्या ल्याबमा परीक्षण गरिएको पिसिआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको हो । विदेश यात्राका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । तर सूर्या ल्याबले नमुना नै नलिइ […]

अब एबीसी पुग्न पिसिआर रिपोर्ट नचाहिने

पोखरा । विश्वकै चर्चित पदमार्ग (एबीसी) पुग्न पिसिआर रिपोर्ट नचाहिने भएको छ । आवश्यक सुरक्षा सतर्कता अप्नाएर यस अघि नै व्यवसाय सञ्चालनमा आईसकेको छ । व्यवसायस सञ्चालनमा ल्याएपनि पदयात्रीका लागि पिसिआर रिपोर्ट अनिवार्य गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय लिएको छ ।समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन सामान्य अवस्थामा पर्किदै गरेकाले पनि पिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले