मकवानपुर र चितवनमा देखिन थाल्यो डेंगु

गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरुमा डेंगु सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत लागेसँगै चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् ।

सम्बन्धित सामग्री

विदेशबाट श्रीमान् फर्काउने साहस बटुलेका वित्तीय कक्षा सहभागीका कथा

मकवानपुर र चितवनमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चालित वित्तीय साक्षरता कक्षामा सहभागी भएर महिलाहरू आत्मनिर्भर भएका छन् । कक्षामा सिकेको ज्ञान र सीपलाई प्रयोग गरी आफैँले आयआर्जन गरी वैदेशिक रोजगारीमा रहेका श्रीमानलाईसमेत स्वदेश बोलाएका छन् ।

किसान विद्रोहको सन्देश

चितवनको व्यवस्थित बस्ती विकासको श्रीगणेशमा ६८ वर्षअघि २०११ सालको प्रलयकारी बाढी पहिरोको ठुलो भूमिका छ। २०११ सालको साउन भदौमा धादिङ, गोरखा, लमजुङ र मकवानपुर जिल्लामा विनासकारी बाढी पहिरो आएपछि त्यहाँका बासिन्दालाई बचाउन चितवनमा ल्याइएको थियो भनिन्छ।...

बारामा बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । मृतक सबैको सनाखत हुन बाँकी छ […]

मकवानपुर र चितवनमा ३ हजारभन्दा बढीमा डेंगी

मकवानपुर र चितवनमा डेंगीले महामारीकै रूप लिएको छ । दुवै जिल्लामा गरी हालसम्म ३ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । यो क्रम हरेक दिन बढ्दो छ । आइतबार मात्र मकवानपुरमा २ सय ३७ जना संक्रमित पहिचान भएका छन् ।

चितवन गोल्डकप फुटबलमा सिमरा विजयी

चितवनमा जारी इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ। आज (आइतबार) साँझ नारायणगढको क्याम्पाचौरमा समपन्न भएको खेलमा मकवानपुर ११ लाई ३–१ ले पराजित गरेको हो।...

चितवनमा पनि पाठ्यपुस्तक अभाव

चितवन : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दा विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव छ। अन्य पुस्तक भने बिक्री उनले जानकारी दिए।चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यो केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ। गत वर्ष यो केन्द्रबाट ४५ ला

चितवनलाई भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट उपाधि

चितवन (हाम्रो खेलकुद)– चितवनमा सम्पन्न प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २ सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १ सय ४४ रनमा अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो । दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन […]

वाग्मतीमा बढी दुर्घटना हुनेमा चितवन पहिलो, ७ महिनामा प्रदेशभर ३७४ जनाको मृत्यु

चितवन : वाग्मती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना चितवन हुने गरेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो। कार्यालयको तथ्याङ्कानुसार प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन्। तीमध्ये चितवनमा…

बागमतीका १० जिल्लामध्ये चितवनमा दुर्घटना बढी

बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो ।कार्यालयको तथ्याङ्कानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन् । ती दुर्घटनामध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए । राठोरका अन

जनता आवास कार्यक्रम : मकवानपुर र चितवनमा घर बन्दै

मकवानपुर – गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७-७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर […]